न त मम न त बारा

$13.99

आ सम्मका मात्रा लागेका शब्दबाट बनेको पढ्न सजिलो किताब

समा र रमा नाम गरेका ससाना दुई नानीको कथा हो यो । उनीहरू मम र बारा खाने इच्छा गर्छन् र पाटनतिर लाग्छन् । उनीहरूको इच्छा पुरा हुन्छ त ?

भर्खरै वर्ण तथा आ मात्रा चिनेर पढ्न सुरु गरेका बालबालिकाका लागि मिहिनेतसाथ तयार गरिएको सुन्दर किताब हो, न त मम न त बारा । यो किताब पढ्दा बालबालिकालाई विसङ्केतीकरण ९मभअयमष्लन० प्रक्रिया सहज हुन्छ । यसबाट बालबालिकामा किताब पढ्ने बानीको विकास हुनाका साथै उनीहरूको रचनात्मक ज्ञान र सीपको अभिवृद्धि हुनेछ ।

Reviews

There are no reviews yet.

Be the first to review “न त मम न त बारा”

Your email address will not be published. Required fields are marked *

Related Products