$23.99 Original price was: $23.99.$19.99Current price is: $19.99.
Ramu’s stubbornness leads to a funny and unexpected outcome.
रामु भेडा दुखी छ । उसलाई गोठाला केटाकेटीको जस्तै मोजा र टोपी चाहिएको छ । उसको परिवारले उसलाई ती चाहिँदैन भन्छन् । रामुको जिद्दीले रमाइलो र अप्रत्याशित परिणाम निम्त्याउँछ । प्रारम्भिक पाठकहरूका लागि रमाइला चित्रहरू सहितको एउटा सुन्दर लयात्मक चित्र पुस्तक।
Ramu the sheep is unhappy. He wants socks and a hat, but his family says he doesn’t need them. Ramu’s stubbornness leads to a funny and unexpected outcome. A beautifully rhymed picture book for early readers with delightful illustrations.
Reviews
There are no reviews yet.